(नियम २५ सँग सम्बन्धित)
नेपाल सरकार
———— राष्ट्रिय निकुञ्ज
लगत लिने ढाँचा
सि. नं.
- गाउँको नाम:-
- पञ्चायत र वडा:-
- परिवारको मुख्यको नाम:-
- परिवारको सदस्य संख्या:-
- बाह्र वर्ष माथिका (मर्दाना) ……………
(जनाना) ………………..
- बाह्र वर्षसम्मको (मर्दाना) ……………
(जनाना) ………………..
- घरपालुवा जीवजन्तु:-
जीवजन्तुको किसिम वा जात भाले संख्या पोथी संख्या जम्मा संख्या
याक, चौरी – – –
भेडा, च्याङ्ग्रा – – –
बोका, बाख्रा – – –
गाई, गोरु – – –
भैंसी, राँगो – – –
घोडा तथा खच्चड – – –
हाँस कुखुरा तथा अन्य पंक्षी – – –
कुकुर – – –
विरालो – – –
अन्य जनावर – – –
- घरको:-
तल्ला ………….
गाह्रो (काठ, ढुंङ्गा, ईटा वा अन्य) ……………
छाना (काठ, ढुंगा, जस्ता, टीन वा अन्य) …..
चिम्नी (भएको वा नभएको)……
अन्य विवरण (केही भए) ……….
- खेतवारी:-
खेत, बारी,गोठ, खर्क आदि के हो त्यसको विवरण:
खेत, बारी, खर्क, अन्य (छुट्टा छुट्टै) क्षेत्रफल:-
- विविध:-
सालिन्दा चाहिने दाउराको अनुमानित मानिस भारी ………………..
घर मरमतको लागि चाहिने अनुमानित काठ (क्यूविक फूट) ………..
चरिचरणको लागि चाहिने अनुमानित जग्गा क्षेत्रफल ……………….
लगत लिने अधिकारीको,-
नाम: …………….
सही: ……………..
दर्जा: …………….
मिति: ……………..